आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाली महिला फुटबल टोलीले किर्गिस्तानको सामाना गर्दै

नेपाली महिला फुटबल टोलीले किर्गिस्तानको सामाना गर्दै

  • 3.5K
    SHARES
  • काठमाण्डौँ । १३ औं दक्षिण एसियाली खेलकुदको तयारी स्वरुप नेपाली महिला फुटबल टोलीले किर्गिस्तानको सामना गर्दैछ । नादेज्दा कप फुटबलका लागि नेपाली महिला राष्ट्रिय टोलीले उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताबिहीन छ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १५:५६:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology