आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१९ वर्षीय एंड्रेस्कुले भेट्रान खेलाडी सेरेनालाई हराउँदै एन्ड्रेस्कुले यूएस ओपन टेनिसको उपाधि जितिन्

१९ वर्षीय एंड्रेस्कुले भेट्रान खेलाडी सेरेनालाई हराउँदै एन्ड्रेस्कुले यूएस ओपन टेनिसको उपाधि जितिन्

  • 3.5K
    SHARES
  • काठमाण्डौँ । यूएस ओपन टेनिसको सिंगलतर्फ भेट्रान खेलाडी सेरेना विलियमसलाई फाइनलमा पराजित गर्दै १९ वर्षीय बियान्का एंड्रेस्कुले इतिहास रचेकी छन् । एंड्रेस्कु यो उपाधि जित्ने पहिलो क्यानेडियन खेलाडी हुन् । आफू भन्दा दोब्बर उमेरकी सेरेना यो प्रतियोगिताको पर्याय नै बनेकी थिइन् । तर, एंड्रेस्कुले सेरेनालाई रोक्दै आफ्नै इतिहास लेखिन् । एंड्रेस्कुले सेरेनालाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरिन् । पराजयसँगै सेरेनेको २४औं पटक ग्राण्डस्लाम बन्ने सपना पूरा हुन सकेन । पराजयपछि प्रतिक्रिया दिदै सेरेनाले भनेकी छन्, “पक्कै, एंड्रेस्कु पक्कै महान् खेलाडी हुन् ।” २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - २०:२४:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology