आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यू–१९ एसिया कप : समूह चरणको अन्तिम खेलमा नेपाल सान्त्वना जितको खोजीमा

यू–१९ एसिया कप : समूह चरणको अन्तिम खेलमा नेपाल सान्त्वना जितको खोजीमा

  • 6.4K
    SHARES
  • काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसियाकप क्रिकेटमा नेपालले आज समूह चरणको अन्तिम खेलमा युएईको सामना गर्दैछ । सुरुवाती दुवै खेलमा पराजित भएर प्रतियोगिताबाटै बाहिएिको नेपाल आज सान्त्वना जितको खोजीमा मैदान उत्रिनेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सान्त्वना जितसहित घर फर्किने योजनामा रहेको नेपाल तुलनात्मक रुपमा कमजोर टिम युएईमाथि हाबी हुने योजनामा हुनेछ । युएई पनि प्रतियोगिताबाट बाहिरिइसकेकाले उसको लक्ष्य पनि सान्त्वना जित हुनेछ । २०७६ भदौ २४ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - १६:०१:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology