आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बालक हराएको सुचना

बालक हराएको सुचना

  • 6.3K
    SHARES
  • सर्लाही जिल्लाको ईश्वरनाथ नगरपालिका वडा नं। ४ को सागरनाथ गाउँ आफ्नै घरबाट कालो वर्णको धेरै बोल्ने नाके बोली, अग्लो उचाइ भएको १४ वर्षीय अनुज गौतम हराएको हुँदा फेला पार्नु हुने मानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुनु अनुरोध गर्दछौं ।

    images

    भेट्नु भएमा ९८१९६०५९९२, ९८१९८३०८४९ र ९८४१०५५८४८ सम्पर्क गर्नु होला ।

      २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - ०३:०७:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology