आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको थाक्रेमा ग्रामिण यातायातको बस र स्कारपियो ठोक्कियो

धादिङको थाक्रेमा ग्रामिण यातायातको बस र स्कारपियो ठोक्कियो

  • 5.0K
    SHARES
  • धार्के । धादिङको थाक्रे ८ चारकिलामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ६२९ नम्बरको ग्रामिण यातायात र काठमाण्डौँ तर्फ आउँदै गरेको बा १८ प ९३५९ नम्बरको स्कारपियो ठोक्किँदा ३ जना घाईते भएका हुन् । घाईते हुनेमा स्कारपियोको चालक सहित २ जना र बसका यात्रु १ जना रहेका छन् । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १९:४९:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology