आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल फेरि उपविजेता, उज्वेकिस्तानसँग ३–२ गोलले पराजित

नेपाल फेरि उपविजेता, उज्वेकिस्तानसँग ३–२ गोलले पराजित

  • 5.2K
    SHARES
  • काठमाडौं । किर्गिस्थानमा बिहिबार सम्पन्न नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा पनि उपविजेतामै सिमित बनेको छ । फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । नेपाल लिग चरणको खेलमा पनि उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । नेपालले लिग चरणमा आयोजक किर्गिस्तानलाई ८–२ र ताजकिस्तानलाई १–० गोलले पराजित गरेको थियो । उज्वेकिस्तानले ३९ औं मिनेटमा पहिलो गोल गरेको थियो । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ०४:१०:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology