आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल फिफा वरीयतामा ६ स्थान तल झर्‍यो

नेपाल फिफा वरीयतामा ६ स्थान तल झर्‍यो

  • 5.3K
    SHARES
  • काठमाण्डौँ । फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झरेको छ। यसअघि १६० औं स्थानमा रहेको नेपाल वरीयतामा पछि पर्दै १६७ स्थानमा पुगेको हो। यता एशियाली देशहरुमा नेपाल ३४ औं स्थानमा छ। दक्षिण एशियामा भारत र माल्दिभ्स नेपालभन्दा अगाडि छन्। भारत पनि अघिल्लो वरीयताबाट २ स्थान खस्कँदै १ सय ६ औं स्थानमा छ भने माल्दिभ्स पनि १ स्थान खस्कँदै १ सय ५४ औं स्थानमा छ। १६७ स्थानमा पुगेको नेपालको रेटिङ ९८८ मा झरेको छ। यसअघि नेपालले ९९९ रेटिङ पाएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०७६ बिहिवार - २३:५८:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology