धादिङ । आज हरिबोधनी एकादशी । विभिन्न मन्दिरहरुमा भक्तजनहरुको दिनभर मेला तथा घुँईचो लाग्यो । बैरेनीको महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा पनि भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
हेर्नुहोस् फोटो फिचर.....तस्विर : शिवराज आचार्य/नागरिकपाटी
२०७६ कार्तिक २२ गते प्रकाशित
प्रकाशित मिति :कार्तिक २३, २०७६ शनिवार -
०३:२८:१९ बजे