शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छिमा मोटरसाईकल दुर्घटना, १ घाईते

गल्छिमा मोटरसाईकल दुर्घटना, १ घाईते

  • 4.9K
    SHARES
  • धादिङ । धादिङको गल्छि ७ गल्छि बजारमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । काठमाण्डौ बाट पाल्पको लागि गैरहेको यात्रुवाहक बस नं लु १ ख ९४८३ ले मोटरसाईकल प्रदेश नं ३, ००२, ००४ प ०३१३ ठक्कर दिदाँ मोटरसाईक चालक स्थानिय वासी भजुराम के.सी घाईते भएका छन् । उहाँदलाई थप उपचारको लागि काठमाण्डौ लगेको गल्छि प्रहरी चौकीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।   २०७६ मंसिर १० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७६ बुधवार - ०५:३९:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology