शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि

इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि

  • 4.3K
    SHARES
  • काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल जानकारी दिको छ । वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको हो । २०७६ मंसिर १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०७६ मंगलवार - १४:४२:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology