आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालले जित्यो पहिलो पटक सागको साइक्लिङमा स्वर्ण

नेपालले जित्यो पहिलो पटक सागको साइक्लिङमा स्वर्ण

  • 3.3K
    SHARES
  • काठमाण्डौ । साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ । गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात पार्‍यो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पार्‍यो ।दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । २०७६ मंसिर १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - २१:३१:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology