आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अहिलेसम्म सागमा नेपालको स्वर्ण १०० (हेर्नुहोला सुचिसहित)

अहिलेसम्म सागमा नेपालको स्वर्ण १०० (हेर्नुहोला सुचिसहित)

  • 5.1K
    SHARES
  • काठमाण्डौ । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो । १२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७-९ स्कोरले हराए । जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ । अहिलेसम्म सागमा स्वर्ण दिलाउने नेपाली खेलाडीहरु सन् २०१९ (जारी साग) १। मण्डेकाजी श्रेष्ठ ९पुरुष एकल काता० कराँते २। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्र्रविण मानन्धर ९पुरुष टिम काता० कराँते ३। निर्मला तामाङ, संगीता मगर र सरु कार्की ९महिला टिम काता० कराँते ४। लक्ष्मण तामाङ (५५ केजी) कराँते ५। विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि) कराँते ६। कुसुम खड्का (४५ केजीमुनि) कराँते ७। अनु अधिकारी (५० केजीमुनि) कराँते ८। नवीन रसाइली (६७ केजी०)कराँते ९। सुनिता महर्जन (६८ केजी) कराँते १०। अनुपमा मगर (६८ केजी) कराँते ११। कलम श्रेष्ठ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १२। सिना मादेन लिम्बू (१७–२३ वर्ष) तेक्वान्दो पुम्से १३। पार्वती गुरुङ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १४। आयशा शाक्य (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १५। आयशा शाक्य र सञ्जिवकुमार पाण्डे (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १६। निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना (१७–२३ वर्ष) पुम्से महिला टिम १७। निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई (२३–२९ वर्ष) पुम्से महिला टिम १८। काजल श्रेष्ठ (४६ केजीमुनि)तेक्वान्दो १९। वीरबहादुर महरा (६८ केजीमुनि) तेक्वान्दो २०। सोनी गुरुङ– ट्रायथलन २१। हिमाल टमाटा– डुवालोथन २२। विजय सिञ्जाली– उसु (थाउलो) २३। सुस्मिता गुरुङ– उसु (थाउलो) २४। दीपक हमाल– उसु (थाउलो) २५। सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) २६। राजेश मगर ( साइक्लिङ (डाउनहिल) २७। निश्मा श्रेष्ठ ( साइक्लिङ (डाउनहिल) २८। संगीता बस्याल ( तेक्वान्दो(६७ केजीमुनि) २९। सक्षम कार्की ( तेक्वान्दो, पुरुष ८७ केजी तौल समूह सन् १९८४ पुष्कर शाही, बक्सिङ पुरुष फुटबल टिम बैकुण्ठ मानन्धर, एथलेटिक्स दलबहादुर रानामगर, बक्सिङ सन् १९८५ बैकुण्ठ मानन्धर, एथलेटिक्स सन् १९८७ बैकुण्ठ मानन्धर, एथलेटिक्स स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ सन् १९८९ चित्रबहादुर गुरुङ, बक्सिङ सन् १९९१ गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर (टेबलटेनिस टिम इभेन्ट) अनिता श्रेष्ठ, सुटिङ सन् १९९३ पुरुष फुटबल टिम सन् १९९५ रमेश बस्नेत, जुडो विरबहादुर राना, जुडो जितबहदुर चौधरी, जुडो टिका बोगटी, एथ्लेटिक्स सन् १९९९ दीपक श्रेष्ठ,कराँते धोजमान मोक्तान, कराँते सुरेन्द्रलाल श्रेष्ठ, कराँते राजेश श्रेष्ठ, कराँते प्रकाश थापागमर, बक्सिङ रामचन्द्र थापामगर, बक्सिङ रवि महर्जन, कराँते कृष्ण गुरुङ, कराँते प्रिति डंगोल, कराँते टिम काता, कराँते गंगाराम महर्जन (सिंगल काता), कराँते निता राई, कराँते निमा पाठक, कराँते जुनु राई, कराँते विनिता चौधरी, कराँते टिम काता (महिला), कराँते संगिना बैद्य, तेक्वान्दो रेनुका रानामगर, तेक्वान्दो सविता राजभण्डारी, तेक्वान्दो प्रमिला थापा, तेक्वान्दो बन्दना श्रेष्ठ, तेक्वान्दो रितु जिमी राई, तेक्वान्दो किशोर श्रेष्ठ, तेक्वान्दो अशोककुमार लामा, तेक्वान्दो कोशिस खड्का, तेक्वान्दो दीपक विष्ट, तेक्वान्दो रवि उज्वज थपलिया, तेक्वान्दो कमल क्षेत्री, तेक्वान्दो राजकुमार राई, तेक्वान्दो सीता राई, तेक्वान्दो रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी सन् २००४ दीपक विष्ट, तेक्वान्दो संगिना बैद्य,तेक्वान्दो रूपा सयाङदेन, तेक्वान्दो निर्मल श्रेष्ठ, तेक्वान्दो रेनुका रानामगर, तेक्वान्दो निरञ्जन श्रेष्ठ, तेक्वान्दो दीपक श्रेष्ठ, कराँते सन् २००६ सुलोचना सिज्वाखा, कराँते कुशल श्रेष्ठ, कराँते दीपक विष्ठ, तेक्वान्दो मनिता शाही, तेक्वान्दो कमलबहादुर अधिकारी, भारोत्तोलन विना लामा खड्का, उसु राजकुमार रसाइली, उसु सन् २०१० दीपक विष्ट, तेक्वान्दो आयशा शाक्य, तेक्वान्दो सुनिल लामा, कराँते विनोद शाक्य, कराँते गंगा अधिकारी, कराँते राजेन्द्र भण्डारी, एथलेटिक्स विनिता महर्जन, उसु आङबाबु लामा, उसु सन् २०१६ निमा घर्तीमगर, उसु फुपु ल्हामु खत्री, जुडो पुरुष फुटबल टिम स्रोतः नेपाल ओलम्पिक कमिटी
    २०७६ मंसिर १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७६ बिहिवार - ०२:५३:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology