शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको फेदीभन्ज्याङ-तामाङ गाउँ सडक स्तर सुधार योजनाको शिलान्यास

थाक्रे गाउँपालिकाको फेदीभन्ज्याङ-तामाङ गाउँ सडक स्तर सुधार योजनाको शिलान्यास

  • 5.6K
    SHARES
  • महादेववेशी । थाक्रे गाउँपालिकाको वडा नम्बर ६ मा फेदीभन्ज्याङ तामाङ गाउँ सडक स्तर सुधार योजनाको शिलान्यास गरिएको छ । पुर्वाधार विकास सडक स्तर सुधार आयोजना अन्तर्गत गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, वडा अध्यक्ष पुर्ण बहादुर कार्की लगायतले योजनाको सिलान्यास गर्नुभएको हो । गाउँपालिकाको तर्फबाट १५ लाख बजेट विनियोजन गरिएको उक्त योजनाका लागि श्रमदान १ लाख ९५ हजार पैँया रहने जनाईएको छ । आयोजनाको कुल लागत १६ लाख ५० हजार रुपैँया रहेको गाउँपालिकाले जनाएको छ ।
    २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७६ आइतवार - २२:०८:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology