आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

  • 3.5K
    SHARES
  • काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् । दिउँसो हुने दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले प्रतिस्पर्धा गर्नेछन् । लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - १८:३८:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology