शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई बालुवा सहयोग गर्ने

गल्छि गाउँपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई बालुवा सहयोग गर्ने

  • 5.0K
    SHARES
  • आफुले सक्ने सहयोग गर्नुपर्ने बताउँदै यस्ता सहयोग सबैले गर्नुपर्ने गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए । यस्तै अब केही दिन भित्रमै १०० वटा ट्रिपर पालुवा बोकेर रङ्गशाला जाने बताईएको छ । सहयोगका लागी धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस गल्छि गाउँपालिकामै आएका थिए । उनले सहयोग आउने क्रम जारी रहेको र नेपालकै गौरवको आयोजना निर्माणका लागी सबै लाग्नुपर्ने बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७६ मंगलवार - १८:०८:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology