शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिकाको निर्देशन : "त्रिशुली नदी किनारको फिरफिरे तुरुन्तै हटाउनु" (भिडियो सहित)

गजुरी गाउँपालिकाको निर्देशन : "त्रिशुली नदी किनारको फिरफिरे तुरुन्तै हटाउनु" (भिडियो सहित)

नागरिक पाटी

२५, माघ २०७६
  • 7.3K
    SHARES
  • धादिङ । गजुरी गाउँपालीकाले त्रिशुली नदी किनारमा रहेका बालुवा धुने फिरफिरे हटाउन सम्वन्धित् सरोकारवालाहरुलाई निर्देशन दिएको छ । बालुवा धुने फिरफिरेले त्रिशुली नदीको सौन्दर्य विगारेको र नदीमा पानी प्रदुषित बनाएका कारण तत्काल हटाउन खोजिएको गाउँपालीकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभएको छ । नदीमा दैनिक बढ्दो प्रदुषणले गर्दा त्रिशली नदीमा जल यात्राका लागी आउने पर्यटकहरुको आवागमनमा निकै प्रतिकुल प्रभाव समेत पर्दै गएको छ । भिडियो हेर्नुहोस्... https://youtu.be/84u1BV1h7UQ
    भिडियो : शिव शिल्वाल (नेपाल टेलिभिजन)

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७६ शनिवार - २१:५८:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology