शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँ पालिका र बागमती प्रदेश राजधानी जोड्ने बैकल्पीक सडकको सर्वेक्षण

गल्छी गाउँ पालिका र बागमती प्रदेश राजधानी जोड्ने बैकल्पीक सडकको सर्वेक्षण

नागरिक पाटी

४, फाल्गुण २०७६
  • 9.8K
    SHARES
  • विपिन मल्ल बैरेनी धादिङ । धादिङको गल्छी गाउँ पालिका र बागमती प्रदेश राजधानी हेटौडा जोड्ने सडकको सर्वेक्षण गरिएको छ । यदि यो बैकल्पीक मोटर बाटो बनेमा गल्छीबाट बागमती प्रदेश राजधानी ५२ किलोमिटरमा पुग्न सकिन्छ । धादिङको गल्छी गाउँपालीका र गजुरी गाउँपालीकाको सिमानामा पर्ने गैरी भन्ज्याङ थुम्कोबाट मकवानपुरको कैलास गाउँपालिका,राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका हुदै बागमती प्रदेशको राजधानि हेटाडौ ५२ किलोमिटरमा पुगिने भएकाले यस बैकल्पीक मोटर बाटोको सर्वेक्षण गरिएको हो । सर्वेक्षणमा जिल्ला समन्वय समितीका सभापति जगन्नाथ नेपाल, गल्छी गाँउपालिकाअध्यक्ष कृष्णहरि श्रेष्ठ , उपाध्यक्ष राधा तिमिल्सिना , ५ नंवर वडा अध्यक्ष प्रेम तामाङ ,६ नम्बरका अध्यक्ष राजन श्रेष्ठ ,७ नम्बर अध्यक्ष हरि खतिवडा,स्थानीय समाजसेविहरु नरेश खतिवडा ,केदार खतिवडा ,राजु रिमाल,केशव अधिकारी गाँउपालिकाका इन्जिनियर रवि अधिकारी र प्रभात बराल लगायतको टिम सर्वेक्षणमा गएको थियो ।
    २०७६ फागुन ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०४:१७:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology