शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"बजारमा ग्यास पाइएन भने विभागमा उजुरी दिनुस्, हामी कारवाही गछौँ" - मन्त्री भट्ट

"बजारमा ग्यास पाइएन भने विभागमा उजुरी दिनुस्, हामी कारवाही गछौँ" - मन्त्री भट्ट

नागरिक पाटी

२४, फाल्गुण २०७६
  • 5.4K
    SHARES
  • काठमाण्डौँ । बजारमा ग्यास पाइएन भने सिधै वाणिज्य विभागमा आएर उजुरी दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गरेका छन्। बजारमा ग्यास नपाइएको हल्ला चलेको भन्दै मन्त्री भट्टले बजारमा ग्यास नपाइए सिँधै वाणिज्य विभागमा आएर उजुरी गर्न आग्रह गरेका हुन्। खाद्यान्यका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, इन्धनका लागि नेपाल आयल निगम र निजी क्षेत्रसँग छलफल भइरहेको मन्त्री भट्टले जानकारी दिए। खाद्यान्न तथा अत्यावश्यक दैनिक उपभोग गर्ने वस्तुमा कमी नहुन हामीले सरोकारवाला निकायसँग सरकारको छलफल भइरहेको उनले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७६ शनिवार - ०२:४०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology