आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाइरस रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

कोरोना भाइरस रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

नागरिक पाटी

१३, चैत्र २०७६
  • 6.9K
    SHARES
  • काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ । यो सहयोग ले नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको समयमा भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७६ बिहिवार - १६:२०:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology