शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

नागरिक पाटी

२५, चैत्र २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। प्रतिस्पर्धीद्वय डा राजन खनाल र चिन्तामणि शिवाकोटीलाई पाखा लगाउँदै अधिकारी गभर्नर भएका हुन्। मन्त्रिपरिषदको सोमरबारको बैठकले अधिकारीलाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो। राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्। राष्ट्र बैंकका तत्कालीन् गभर्नर डा चिरंजिबी नेपालको कार्यकाल सकिएसँगै रिक्त स्थानमा अधिकारी आएका हुन्। चार्टर्ड एकाउन्टेन्ट अधिकारीले राष्ट्र बैंकमा ३१ वर्ष काम गरेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - ००:५३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology