शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

धादिङको धुनिबेशीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

नागरिक पाटी

१७, बैशाख २०७७
  • 5.5K
    SHARES
  • धादिङ । धादिङको धुनिवेशी नगरपालिका ९ कानाकोटस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा।५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई गए राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह चालक धुनिवेशी नगरपालिका ९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपर चालकको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७७ बुधवार - ००:०६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology