शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पार्टी फुट्नै लाग्यो भन्ने हल्ला मात्र हो, अब झन् मजबुत हुन्छ : जम्कटेल (भिडियो)

पार्टी फुट्नै लाग्यो भन्ने हल्ला मात्र हो, अब झन् मजबुत हुन्छ : जम्कटेल (भिडियो)

नागरिक पाटी

२०, बैशाख २०७७
  • 13.6K
    SHARES
  • धादिङ । नेकपा नेता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकटेलले पार्टी एकता जारी रहने बताउनुभएको छ । धादिङको गजुरीमा सञ्चारकर्मीहरु सँग सँक्षिप्त कुराकानी गर्दै उहाँले बाहिर भएको हल्ला जस्तो पार्टी भित्र त्यस्तो समस्या नरहेको बताउनुभएको हो । पार्टी अझै एकतावद्ध भएर अघि बढ्ने भन्दै जमकटेलले यसमा सँका नगर्न पनि अनुरोध गर्नुभयो । भिडियो हेनुहोस् : https://youtu.be/WHI4anQHSE0

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०४:१५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology