शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लकडाउनको समयमा राजमार्गमा सवारी चाप

लकडाउनको समयमा राजमार्गमा सवारी चाप

नागरिक पाटी

२६, बैशाख २०७७
  • 6.5K
    SHARES
  • धार्के । लकडाउनमा थप कडाई हुँदा पनि राजमार्गमा सवारी साधनको सँख्या बढिरहेको छ । खाद्यान्न सामाग्रीका साथै विलासिताका सामाग्री पनि ढुवानी भैरहेकाले सवारी साधनको सँख्या बढेको प्रहरीले जनाएको छ । खाद्य सामाग्री बाहेकका सवारी बोकेर राजधानी प्रवेश गर्दै गरेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय खानिखोलाले चेक जाँच गर्दै गए राती १२ बजे देखी रोक लगाएको थियो । मालबाहक सवारी चेक जाँच गर्ने क्रममा बिहान राजमार्गमा ४ किलोमिटर सम्म सवारी जाम भएको थियो । सवारी जाम पछि स्थानीयले गुनासो गरेपछि सबै सवारीलाई इन्ट्री गरि प्रहरीले पठाएको छ । चेकजाँचका कारण राजमार्गमा सवारी साधनको चाप भएको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - ०१:५९:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology