शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना भाइरस संक्रमित बढ्दै

भारतमा कोरोना भाइरस संक्रमित बढ्दै

नागरिक पाटी

१, जेठ २०७७
  • 4.1K
    SHARES
  • काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५५१ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार ५५ जनालाई संक्रमण भएको छ । त्यहाँ २६ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै भारतमा बुधवार मात्रै ३ हजार ७६३ जना नयाँ संक्रमित थपिएका छन् भने बुधवार नै १३६ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७७ बिहिवार - १७:०४:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology