शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो

नागरिक पाटी

२, जेठ २०७७
  • 3.7K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुुमाउनेको संख्या तीन लाख तीन हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख तीन हजार ६५ पुगेको छ। त्यस्तै ४५ लाख २० हजार ६ सय ८६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर १७ लाख एक हजार नौ सय ८५ जना कोरोना भाइरस मुक्त भइसकेका तथ्याङकले देखाउन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - १५:४३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology