शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यस्तो छ आर्थिक बर्ष २०७७÷७८ का नीति तथा कार्यक्रम (पुर्णपाठ)

यस्तो छ आर्थिक बर्ष २०७७÷७८ का नीति तथा कार्यक्रम (पुर्णपाठ)

नागरिक पाटी

३, जेठ २०७७
  • 7.7K
    SHARES
  • काठमाडौं । सरकारले आगमी आर्थिक बर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुती गरेकी हुन् । विशेषगरि नीति तथा कार्यक्रमले कोरोना प्रभावित क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । साथै, अबको अर्थतन्त्रलाई उकास्ने गरि कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिएको देखिन्छ । आ.वको नीति तथा कार्यक्रम आव २०७७÷८८ को नीति तथा कार्यक्रम

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०४:२८:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology