शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा ट्रक एक–आपसमा ठोकिदा २४ जनाको मृत्यु

भारतमा ट्रक एक–आपसमा ठोकिदा २४ जनाको मृत्यु

नागरिक पाटी

३, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा भएको ट्रक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा अन्य धेरै घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आज शनिबार विहान दुर्घटनामा परेकाहरु मध्ये अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् । उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्य नाथले घटनाप्रति दुःख व्यक्त गर्दे घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएको समेत समाचारमा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - १७:१७:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology