आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खानिखोला स्थित नोभा जेनेटिक उद्योगमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

खानिखोला स्थित नोभा जेनेटिक उद्योगमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

नागरिक पाटी

१४, जेठ २०७७
  • 7.9K
    SHARES
  • धादिङ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ७ स्थित खानिखोलामा रहेको नोभा जेनेटिक प्रा।लिको उद्योगमा आगलागी भएको छ । फायरम्यान, नगर प्रहरी, ईलाका प्रहरी लगायत स्थानियको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । औषधी उत्पादन गर्ने सो उद्योगमा के कति क्षती भयो भन्ने बारेमा अहिले क्षतिको विवरण सँकलन भैरहेको छ । हेर्नुहोस् फोटो फिचर फोटो सौजन्य : धुनिबेशी नगरपालिका https://youtu.be/1CZoC5cD6kk   आगलागीका कारण नोभा जेनेटिका प्रा।लि।मा एक करोड भन्दा बढी क्षति   

    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - २३:१२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology