शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौँ-नुवाकोट-रसुवामा पर्ने छहरे-टोखा र बेत्रावती-स्याफ्रूबेसी सुरूङ निर्माणको काम सुरू हुने

काठमाण्डौँ-नुवाकोट-रसुवामा पर्ने छहरे-टोखा र बेत्रावती-स्याफ्रूबेसी सुरूङ निर्माणको काम सुरू हुने

नागरिक पाटी

१६, जेठ २०७७
  • 11.0K
    SHARES
  • काठमाडौँ । काठमाण्डौँ नुवाकोट रसुवा सडकमा पर्ने छहरे-टोखा र बेत्रावती-स्याफ्रूबेसी सुरूङ निर्माणको काम सुरू हुने भएको छ । सरकारले छहरे(टोखा सुरूङ मार्गसहित विभिन्न सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । जसमा छहरे(टोखा, सिद्धबाबा लगायतमा नयाँ सुरुङमार्ग निर्माण गरिने जनाईएको छ । अन्य विभिन्न सुरुङमार्गहरुको निर्माण अघि बढाउन पूर्वतयारीहरु सक्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले विभिन्न सुरूङ मार्गको निर्माण सुरू गर्नका लागि ६ अर्ब ४२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २०:५१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology