शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट विश्वभर करिब ६२ लख ५९ हजार सँक्रमित, ३ लाख ७३ हजारको मृत्यु

कोरोनाबाट विश्वभर करिब ६२ लख ५९ हजार सँक्रमित, ३ लाख ७३ हजारको मृत्यु

नागरिक पाटी

१९, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाण्डौँ । कोरोना भाइरस (कोभिड(१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६२ लाख नाघेको छ । वल्र्ड व मिटरको सोमबार विहान सम्मको तथ्याँक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लख ५९ हजार ५३३ जना रहेका छन् । त्यस्तै विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ७३ हजार ६९१ पुगेको छ ।  अहिलेसम्म विश्वभर कोरोना भाइरसका २७ लाख ८५ हजार ४६५ संक्रमित निको भएर फर्किसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १४:००:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology