शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण भारतमा २ लाख १६ हजार भन्दा बढी संक्रमित

कोरोनाका कारण भारतमा २ लाख १६ हजार भन्दा बढी संक्रमित

नागरिक पाटी

२२, जेठ २०७७
  • 8.7K
    SHARES
  • कोरोनाका कारण भारतमा २ लाख १६ हजार भन्दा बढी संक्रमित

    काठमाण्डौं । भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ९१९ जनालाई संक्रमण भएको छ ।
    त्यहाँ आज थप ९५ जना नयाँ संक्रमित थपिइसकेका छन् । त्यस्तै भारतमा १ लाख ४ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    images
    images

    भारतमा हिजो बुधवार मात्रै कोरोना भाइरसको महामारीका कारण २५९ जनाको मृत्यु भएको छ भने ९ हजार ६३३ जना संक्रमित थपिएका छन् । योसंख्या भारतमा एकैदिन थपिएका संक्रमितहरुको अहिलेसम्मकै उच्च हो ।


    यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८८ हजार ४१ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ७३ हजार ५४० जनालाई संक्रमण भएको छ । त्यस्तै ३१ लाख ७० हजार ५०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १०:३४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology