शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुदूरपश्चिममा स्थगित स्वाब संकलन तत्काल सुरु गर्न कांग्रेस नेता साउदको माग

सुदूरपश्चिममा स्थगित स्वाब संकलन तत्काल सुरु गर्न कांग्रेस नेता साउदको माग

नागरिक पाटी

२५, जेठ २०७७
  • 7.9K
    SHARES
  • सुदूरपश्चिममा स्थगित स्वाब संकलन तत्काल सुरु गर्न कांग्रेस नेता साउदको माग

    काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग गरेका छन् । उनले आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगीत काम तत्काल सुरु गर्न माग गरेका हुन् ।

    images
    images

    उनले सुदूरपश्चिममा अहिलेसम्म ६० हजारभन्दा बढी मानिस भारतका विभिन्न सहरबाट भित्रिएका र जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना सम्भावना हुनेप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १०:१४:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology