शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मौसममा क्रमिक सुधार हुँदै

मौसममा क्रमिक सुधार हुँदै

नागरिक पाटी

२६, जेठ २०७७
  • 6.3K
    SHARES
  • मौसममा क्रमिक सुधार हुँदै

    काठमाडौं । निम्न चापिय प्रणालीको प्रभावका कारण देशभरको मौसममा जारी बदली सोमबारदेखि सुधार हुने देखिएको छ । आज देशभरका अधिकांश स्थानको मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाका आज अनुसार दिनभर घाम लागेपनि मध्यदिन पछि भने बाग्मती, गण्डकी, सुदूर तथा कर्णाली प्रदेशका उच्च पाहाडि भेगमा हल्का बर्षा हुन सक्ने जनाइएको छ । केहि दिन देखिको मौसममा जारी बदली बुधबारदेखि भने पूर्ण रुपमा हट्ने समेत जानकारीमा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १०:१७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology