शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नवलपरासीमा सवारी दुर्घटना हुर्दा गाउँपालिका अध्यक्षको निधन

नवलपरासीमा सवारी दुर्घटना हुर्दा गाउँपालिका अध्यक्षको निधन

नागरिक पाटी

३२, जेठ २०७७
  • 9.5K
    SHARES
  • नवलपरासीमा सवारी दुर्घटना हुर्दा गाउँपालिका अध्यक्षको निधन

    काठमाण्डौं । पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन्।

    images
    images

    दुर्घटनामा घाइते भएका शर्मालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

    स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शर्मा जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाँदै गरेका हुन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १३:३५:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology