शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सार्क राष्ट्रहरुमा कोरोना भाइरसको अवस्था कस्तो छ ?

सार्क राष्ट्रहरुमा कोरोना भाइरसको अवस्था कस्तो छ ?

नागरिक पाटी

१, आषाढ २०७७
  • 8.1K
    SHARES
  • सार्क राष्ट्रहरुमा कोरोना भाइरसको अवस्था कस्तो छ ?

    काठमाडौं । सार्क अन्तर्गतको मुलुकहरुमध्ये भारतमा सर्वाधिक संक्रमण र मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ३ लाख २० हजार ९ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ९ हजार १ सय ९५ जनाको मृत्यु भएको छ।

    images
    images


    भारतपछि सर्वाधिक संक्रमण देखिएका सार्क देशको सूचीमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन्। सबैभन्दा सुरक्षित भने भुटान देखिएको छ। त्यहाँ ६६ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु शून्य रहेको भुटानमा २१ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा पनि ५ हजार ७ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ९ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १०:५१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology