शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका अधिकांश भागमा बर्षा

देशका अधिकांश भागमा बर्षा

नागरिक पाटी

२, आषाढ २०७७
  • 9.9K
    SHARES
  • देशका अधिकांश भागमा बर्षा

    काठमाडौं । यो बर्षको मनसुन भित्रिएसंगै मंगलबार देशभर मौसममा बदली आएको छ । गत बर्ष भन्दा दुई दिन ढिला गरि नेपाल प्रवेश गरेको मनुसन यति बेला बाग्मती प्रदेश,प्रदेश नं ५, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा सक्रिय भएको छ । मनसुन सक्रिए भएसंगै रातीदेखि उल्लेखित क्षेत्रहरुमा बर्षा समेत भईरहेको छ ।

    images
    images


    जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बुधबारसम्म देशभर मौसममा थप प्रभाव बढदै जाने हुँदा उच्च बर्षाको समेत सम्भावना बढेको महाशाखाको भनाई छ । उच्च बर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने सम्भावना र सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेकाले सबैमा सचेत रहनसमेत महाशाखाले आग्रह गरेको छ । फाइल तस्बिर

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०९:१२:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology