बुधबार अधिकाँश स्थानिय तहले आगामी आर्थिक वर्षको लागि निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । धुनिबेशी नगरपालिकाले पनि आगामी आर्थिक वर्षको निती कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको नगरपालिकाले जनाएको छ । अहिले उक्त स्थल चिटिक्क पारेर सजाईएको छ । फोटो सौजन्य : धुनिबेशी नगरपालिका