शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ४३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

नागरिक पाटी

११, आषाढ २०७७
  • 7.0K
    SHARES
  • थप ४३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    काठमाण्डौं । गएको २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ। तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १६:४८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology