शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

नागरिक पाटी

११, आषाढ २०७७
  • 8.9K
    SHARES
  • कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

    काठमाण्डौं । नेपालमा कोरोनाभाइरस कोभिड -१९ संक्रमण भएका मृतकको संख्या २६ पुगेको छ । पछिल्लोपटक २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले दिए । स्याङ्जा आँधीखोलाका एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ललितपुरको महालक्ष्मी– ५ घर भएका अर्का एक जनाको पाटन अपस्तालमा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

    images
    images

    ललितपुरमा मृत्यु भएका व्यक्तिको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको उनले जानकारी गराए । कोखा दुखेपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई पछि पाटन अस्पताल रिफर गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १७:०६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology