शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ५ सय ९३ जनामा कोरोना पुष्टि, नेपालमा हाल सम्म २७ जनाको मृत्यु

थप ५ सय ९३ जनामा कोरोना पुष्टि, नेपालमा हाल सम्म २७ जनाको मृत्यु

नागरिक पाटी

१२, आषाढ २०७७
  • 11.8K
    SHARES
  • थप ५ सय ९३ जनामा कोरोना पुष्टि, नेपालमा हाल सम्म २७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या ११ हजार ७५५ जना पुगेको छ । यसैगरी अहिलेसम्म २६ सय ९८ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् ।

    images
    images

    cororna s.jpg

    कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको निधन भएको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १६:३७:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology