शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना परीक्षणका लागि देशभर १० प्रयोगशाला थपिँदै

कोरोना परीक्षणका लागि देशभर १० प्रयोगशाला थपिँदै

नागरिक पाटी

१२, आषाढ २०७७
  • 8.5K
    SHARES
  • कोरोना परीक्षणका लागि देशभर १० प्रयोगशाला थपिँदै

    काठमाण्डौं । कोरोनाभाइरस परीक्षणका लागि सरकारले देशभर थप १० वटा पीसीआरसहितका प्रयोगशाला थप गर्ने भएको छ। हाल सातवटै प्रदेशमा सञ्चालित २३ वटा पीसीआर परीक्षण प्रयोगशालाका अतिरिक्त १० वटा प्रयोगशाला थप गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    मन्त्रालयले कोभिड–१९ परीक्षण दायरा फराकिलो बनाउँन थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गरेको छ। थप गरिने प्रयोगशालाहरु मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा रहनेछन।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - २१:४८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology