शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या २८ पुग्यो

नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या २८ पुग्यो

नागरिक पाटी

१३, आषाढ २०७७
  • 8.0K
    SHARES
  • नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु,  मृतकको संख्या २८ पुग्यो

    धादिङ । नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईशोलेशनमा उपचाररत कोरोना संक्रमित कैलालीका गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको हो ।

    images
    images

    फोक्सोको क्यान्सर भएका ति पुरुष केही समय देखी भारतमा उपचार गराउदै आएका थिए । ति पुरुषलाई उपचार गराउन चितवन मेडिकल कलेज लगिएको र असार ११ गते कारोना परिक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी गराउनुभयो ।

    यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको डा। गौतमले बताउनुभयो । मृतक पुरुषको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन हुदै गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १७:०७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology