शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

नागरिक पाटी

१४, आषाढ २०७७
  • 7.9K
    SHARES
  • थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

    काठमाडौँ । नेपालमा थप ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कूल ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images

    यो सँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयकाअनुसार हालसम्म नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार १३ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १६:३४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology