शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १ महिलामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप १ महिलामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१४, आषाढ २०७७
  • 10.1K
    SHARES
  • धादिङमा थप १ महिलामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङमा आइतवार थप १ जनामा कोरोना संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणको क्रममा १ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । धादिङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ । भने २३ जना निको भएर घर फर्किएका छन ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १७:४८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology