शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

नागरिक पाटी

१५, आषाढ २०७७
  • 8.7K
    SHARES
  • थप १ जना कोरोना संक्रमितको मृत्यु

    काठमाण्डौं । ललितपुरमा कोरोना भाइरस संक्रमित रौतहटका एक २९ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको ललितपुरमा रहेको स्टार अस्पतालमा उपचार भइराखेको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - ०९:५२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology