शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार माथी

थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार माथी

नागरिक पाटी

१५, आषाढ २०७७
  • 8.0K
    SHARES
  • थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार माथी

    काठमाडौं । असानेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

    images
    images

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १६:३१:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology