शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

नागरिक पाटी

१५, आषाढ २०७७
  • 11.8K
    SHARES
  • साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले बताएका छन ।

    images
    images

    आंशिकरूपमा खुलाइएको लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता दिने भएको हो । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द हुने भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - २१:२४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology