शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित (हेर्नुहोस विवरण सहित)

नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित (हेर्नुहोस विवरण सहित)

नागरिक पाटी

१८, आषाढ २०७७
  • 8.9K
    SHARES
  • नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित (हेर्नुहोस विवरण सहित)

    काठमाडौं । आज बिहीबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घन्टामा ४ सय ७३ थपिएसँगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    प्रदेश १ मा ६ सय ३६, प्रदेश २ मा ३ हजार ९ सय ९, बागमती प्रदेशमा ५ सय ५, गण्डकी प्रदेशमा १ हजार ८४, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना संक्रमित भेटिएका छन्।

    कुन जिल्लामा कति संक्रमित
    २ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
    रौतहट – १३३५
    दैलेख – ७६६
    कपिलवस्तु – ७४५
    सर्लाही – ६५२
    महोत्तरी – ७२३
    सुर्खेत – ३८७
    दाङ – ५९६
    धनुषा – ४०५
    रुपन्देही – ३०७
    बाँके – ३६७
    कैलाली – ७६५
    गुल्मी – ३४०
    डडेल्धुरा – २१६
    अर्घाखाँची – ३२३
    झापा – २४४
    सप्तरी – २५१
    पाल्पा – ३९७
    डोटी – ४५५
    बाजुरा – ४९८
    अछाम – ३०२
    कञ्चनपुर – २८६
    बैतडी – २१२
    सल्यान – २११

    ५० देखि २ सय संक्रमित भेटिएका जिल्ला


    पर्सा – १६३
    बर्दिया – १७०
    मोरङ – १६३
    बारा – १२६
    नवलपरासी पूर्व – २४
    धादिङ – १४६
    सिरहा – १८०
    स्याङ्जा – १९८
    बागलुङ – १९७
    प्युठान – १९६
    सुनसरी – ८७
    नवलपरासी पश्चिम – ८४
    तनहुँ – ११९
    उदयपुर – ७१
    गोरखा – १०१
    पर्वत – ८६
    बझाङ – ११६
    चितवन – ७९
    काठमाडौं – १०५
    कास्की – ५३

    १ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
    कालिकोट – ४९
    जुम्ला – ३०
    सिन्धुपाल्चोक – ३५
    रामेछाप – २७
    मकवानपुर – १८
    दार्चुला – १६
    नुवाकोट – २१
    जाजरकोट – १३
    सिन्धुली – १५
    धनकुटा – ९
    भक्तपुर – २४
    भोजपुर – ६
    ललितपुर – १६
    म्याग्दी – ११
    ताप्लेजुङ – ५
    रुकुम पूर्व – ३
    तेह्रथुम – ५
    पाँचथर – ४
    दोलखा – ६
    संखुवासभा – ५
    इलाम – ९
    हुम्ला – ३
    मुगु – २
    डोल्पा – ३
    रुकुम पश्चिम – १२
    सोलुखुम्बु – १
    खोटाङ – १०
    मनाङ – १
    लमजुङ – ४७
    रोल्पा – ४७
    काभ्रेपलाञ्चोक – ८
    मुस्ताङ – १
    ओखलढुंगा – १
    रसुवा – १०

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १७:५९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology