शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी नाका सञ्चालनमा आउने

रसुवागढी नाका सञ्चालनमा आउने

नागरिक पाटी

२१, आषाढ २०७७
  • 6.9K
    SHARES
  • रसुवागढी नाका सञ्चालनमा आउने

    काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको बताएका हुन् ।

    images
    images

    सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको भन्सार प्रमुख खड्काको भनाई छ । पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरु नेपाल भित्रिने उनले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १६:२२:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology