शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ थाक्रेका १० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ थाक्रेका १० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

नागरिक पाटी

२६, आषाढ २०७७
  • 7.7K
    SHARES
  • धादिङ थाक्रेका १० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

    महादेववेशी । धादिङ थाक्रे ११ मान्खुमा एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको परिवार तथा सम्पर्कमा आएका १० जना ब्यक्तिहरुको स्वाव संकलन गरि परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    images
    images

    कोरोना सँक्रमित थाक्रे ११ की महिलाको परिवार र नजिकका गरि १० जनाको परिक्षणका लागि स्वाब सँकलन गरेर काठमाण्डौँ पठाईएकोमा सबैको रिर्पोट नेगेटिभ आएको थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । गाउँपालिकाले सावधानीका उपाय अपनाउन गाउँपालिकाबासीलाई अनुरोध गर्दै आईरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:४५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology